काठमाडौं – राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले व्याख्यात्मक घोषणा देखाउनका लागि गरिएको टिप्पणी गर्नुभयो ।
एमसीसीमाथिको व्याख्यात्मक टिप्पणीमाथि बहस गर्दै उहाँले एमसीसीलाई मतदानबाट खारेज गर्नुपर्ने बताउनु भयो ।
उहाँले एमसीसी आइपीएसको अंग भएको बताउँदै दोधारे कुरामा नपसी राष्ट्रियताको विपरित सम्झौता पास गर्न नहुने बताउनु भयो । उहाँले यसबाट गलत नजिर बस्ने बताउनु भयो ।







प्रतिक्रिया