काठमाडौं – प्रनिनिधि सभाबाट एमसीसी सम्झौता पारित भएको छ ।
सम्झौतालाई सभामुख अग्निप्रसाद सापकोटाले ध्वनी मतका साथ पास भएको घोषणा गर्नुभयो। यसका साथै व्याख्यात्मक प्रस्ताव अनुमोदन भएको उहाँले घोषणा गर्नुभयो । आइतबारको प्रतिनिधि सभाको दोस्रो बैठकमा व्याख्यात्मक घोषणामाथिको छलफल सकिएसँगै







प्रतिक्रिया