काठमाडौ -नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले एमसीसीलाई राष्ट्रघाती भन्नेहरुले नै राष्ट्रवादको प्रमाणपत्र दिएको बताउनुभएको छ।
संसदबाट एमसीसी पास भइसकेपछि संसद भवनबाट बाहिरिँदै नेता बाँस्कोटाले सडकमा जात्रा देखाउनेहरुले नै एमसीसी पास गरेको बताउनुभयो।
उहाँले प्रमुख प्रतिपक्ष दलको अवरोधका बिच संसद चलाएर सभामुखले अनैतिक काम गरेको टिप्पणी गर्नुभयो।







प्रतिक्रिया