काठमाडौं– बानेश्वरस्थित संसद भवन अगाडि कुकर बम फेला परेको छ ।
कुकरमा नो एमसीसी लेखेर शंकास्पद वस्तु फेला परेको छ ।
सुरक्षाकर्मीले डिस्पोजको तयारी गरेको छ ।
शंकास्पद वस्तुका कारण बानेश्वर भएर चल्ने सवारी साधन अवरोध भएको छ ।
विप्लवसहितका विभिन्न ६ दलले आज बन्दको घोषणा गरेका थिए ।








प्रतिक्रिया