काठमाडौ -नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसी लगायतका केही समसामयिक राजनीतिक विषयहरुमा पार्टीका धारणा सार्वजनिक गर्नुहुने भएको छ ।
पार्टी केन्द्रीय कार्यलयले जनाए अनुसार प्रेस विज्ञप्तीका माध्यमबाट ति धारणाहरु सार्वजनिक गर्ने तयारी छ । ‘केही बेरमा अध्यक्षज्यूका धारणा सहितको विज्ञप्ती सार्वजनिक हुन्छ’ केन्द्रीय कार्यलय सचिव डा.भिष्म अधिकारीले यो बेलासँग भन्नुभयो ।







प्रतिक्रिया