काठमाडौं – पूर्वमन्त्री तथा जनता समाजवादी पार्टीका नेता मोहम्मद इस्तियाक राईले एमसीसीले १२ बुँदे व्याख्यात्मक घोषणा स्वीकार नगर्ने बताउनु भएको छ ।
सामाजिक सञ्जालमा लेख्दै राईले यदी एमसीसीले १२ बुँदे स्वीकार गरेमा आफूलाई चारपाटा मुडेर नेपालगञ्जको नाका कटाउन चुनौती समेत दिनु भएको छ ।








प्रतिक्रिया