अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेकपा एमालेका अध्यक्ष केपी ‌ओलीद्वारा पत्रकार सम्मेलन

नेकपा एमालेका अध्यक्ष केपी ‌ओलीद्वारा पत्रकार सम्मेलन


काठमाडौं – एमसीसीमा तटस्थ बसेको भन्दै एमालेमाथि टिप्पणी भइरहेको बेला अध्यक्ष केपी शर्मा ओलीले धारणा सार्वजनिक गगर्नु हुँदै छ ।

एमसीसीसँगै देशको समसामयिक विषयमा एमालेको धारणा सार्वजनिक गर्न तीनकुनेस्थित रोयल ब्यांक्वेटमा पत्रकार सम्मेलन जारी छ ।