अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रेस चौतारी प्रदेश १ अध्यक्षमा विष्ट निर्वाचित

प्रेस चौतारी प्रदेश १ अध्यक्षमा विष्ट निर्वाचित


झापा– प्रेस चौतारी नेपाल प्रदेश १ को अध्यक्षमा अविजाल विष्ट निर्वाचित हुनुभएको छ ।

बिर्तामोडमा भएको प्रथम प्रदेश अधिवेशनले विष्टको नेतृत्वमा नयाँ प्रदेश कमिटी चयन गरेको छ ।

प्रदेश कमिटीको उपाध्यक्ष सुमन पुरी र सुष्मा श्रेष्ठ, महासचिवमा गोपाल झापाली, सचिव गणेश उप्रेती र रविन श्रेष्ठ तथा कोषाध्यक्षमा युवराज विवश निर्वाचित हुनुभएको छ ।

प्रदेश अधिवेशनको उदघाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्नुभएको थियो ।