अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले अछाम-काठमाडौं सम्पर्क मञ्चमा नयाँ नेतृत्व

एमाले अछाम-काठमाडौं सम्पर्क मञ्चमा नयाँ नेतृत्व


काठमाडौं- नेकपा एमाले अछाम-काठमाडौं सम्पर्क मञ्चले नयाँ नेतृत्व पाएको छ ।

काठमाडौंमा भएको मञ्चको ११ औं सम्मेलले दीपेन्द खत्रीको अध्यक्षतामा ४३ सदस्यीय नेकपा एमाले अछाम काठमाडौं सम्पर्क मञ्चको गठन गरेको हो । मञ्चको उपाध्यक्षहरुमा दीपेन्द्र खत्री, प्रकाश रावल, उर्मिला साउद, सचिवममा रमेश भण्डारी, उपमहासचिवमा राजेन्द्र बटाला र कोषाध्यक्षमा प्रकाश कुँवर रहेका छन् ।

सदस्यहरुमा खेमराज भण्डारी, मुक्तिनाथ बोहरा, दिपक भण्डारी, विवेक खड्का, धर्म न्यौपाने, रियन कँुवर, डिप्लव साउद, ओम विक्रम विष्ट, दिपक केसी, भुपेन्द्र रावल, तपेन्द्र साउद रहेका छन् । त्यस्तै अन्य सदस्यहरुमा दिपक बहादुर सुनार, केशर चन्द्र बटाला, लक्ष्मी साउद, रोशन विक, युवराज बिष्ट, कपिल खनाल, मनिषा साउद, बिन्द्रा साउद, रामचन्द्र जोशी छन् । त्यस्तै भरत बहादुर बिष्ट, विनोद प्रसाद जैशी, भरत कुँवर, जीवन भण्डारी, अंकुश खड्का, यदुनाथ भट्टराई, रोशन बहादुर साउद, विपिन भट्टराई, चन्द्र साउद, दिनेश रावल, नवीन बटाला, दिपक खड्का, तेज बटाला, केन्द्र कुमार थापा र कुन्दन बोहरा पनि सदस्य चयन भएका छन् ।

सम्मेलनको एमाले नेता भीम रावलले उद्घाटन गर्नुभएको थियो ।