अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रेस चौतारी प्रदेश अधिवेशनः कहाँ कसको नेतृत्व ?

प्रेस चौतारी प्रदेश अधिवेशनः कहाँ कसको नेतृत्व ?


काठमाडौं– प्रेस चौतारी नेपालले एकैपटक सबै प्रदेशको अधिवेशन सम्पन्न गरेको छ ।

कर्णालीमा प्रकाश अधिकारी र गण्डकीमा ईन्द्र पौडेल शुक्रबार नै नयाँ अध्यक्ष चयन हुनुभएको थियो भने बाँकी प्रदेशमा शनिबार अधिवेशन भएका छन् ।

प्रदेश १ मा अविजाल विष्ट, मधेस प्रदेशमा फणि महत, बागमतीमा शरद सापकोटा निर्वाचित हुनुभएको छ ।

प्रतिष्ठानम सरोज ढुंगेल, एसोसिएसनमा श्रीहरि थापा र उपत्यकामा विष्णु आचार्य अध्यक्ष निर्वाचित हुनुभएको छ ।

सुदूरपश्चिमा कृष्ण ओली र लुम्बिनी अध्यक्षमा शोभाकर पन्थी निर्वाचित हुनुभएको छ ।