काठमाडौ -आज प्रतिनिधि सभाको बैठक बस्दै छ।
संघीय संसद् सचिवालयका अनुसार दिउँसोे १ बजेका लागि संसद् बैठक बोलाइएको हो।
आजको बैठकका लागि एउटा मात्र सम्भावित कार्यक्रम राखिएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एकतीसौं वार्षिक प्रतिवेदन आ।व।२०७७र७८’ पेस गर्ने सम्भावित कार्यक्रम राखिएको हो।







प्रतिक्रिया