अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वामपन्थी नेता वर्माको निधन

वामपन्थी नेता वर्माको निधन


काठमाडौ -वरिष्ठ वामपन्थी नेता कृष्णराज वर्माको आइतबार ९३ वर्षको उमेरमा निधन भएको छ । उहाँ लामो समयदेखि नसाको रोगबाट पीडित हुनुहुन्थ्यो । केही दिनदेखि उहाँको ह्याम्स अस्पतालमा उपचार भइरहेको थियो ।

नेपालको कम्युनिस्ट आन्दोलनमा अनवरत सङ्घर्ष गर्दै आएका वर्मा निष्ठावान् नेता हुनुहुन्छ । उहाँ श्रीमती, तीन छोरा र तीन छोरी छन् ।