अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ललितपुरको लेलेमा एकै घरका चारजना मृत फेला

ललितपुरको लेलेमा एकै घरका चारजना मृत फेला


ललितपुर- ललितपुरको लेलेमा एकै घरमा चारजना मृत भेटिएका छन्।
महानगरीय प्रहरी परिसर ललितपुरका एसपी एवम् प्रवक्ता सिद्धिविक्रम शाहले लेलेस्थित एक घरमा चारजना मृत भेटिएको बताएका छन्।
प्रहरीका अनुसार उनीहरुको मृत्युको कारण खुलेको छैन। घटनास्थलमा प्रहरी पुगिसकेको छ भने शवलाई पोस्टमार्टम तयारी गरिएको छ।