काठमाडौं – नेकपा एमाले निकट कानुन व्यवसायीको संस्था प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठन (पीपीएलए)ले नेपाल बार एशोसिएसनको निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्ने तयारी गरेको छ ।
बारको २५ सदस्यीय केन्द्रीय समितिका लागि आज मनोनयन दर्ताको कार्यक्रम छ । जसमा पीपीएलएको तर्फबाट अध्यक्षमा वरिष्ठ अधिवक्ता विष्णुमणि अधिकारीले उम्मेदवारी दिनु भएको छ भने महासचिवमा केदारप्रसाद कोइराला उम्मेदवार बनेका छन् ।
यी हुन् पीपीएलएका उम्मेदवार
अध्यक्ष
विष्णुमणि अधिकारी
उपाध्यक्षहरु
प्रदेश १ : रोहित डाँगी,
मधेश : केशव दास
बागमती : डिल्लीराम मैनाली
गण्डकी : भूपेन्द्र खनाल
लुम्बिनी : बासुदेव ज्ञवाली
कर्णाली : विष्णुप्रसाद तिमिल्सिना
सुदूरपश्चिम : चन्खबहादुर साउद (सीबी साउद)
महिला : रमा श्रेष्ठ
महासचिव
केदारप्रसाद कोइराला
कोषाध्यक्ष
जगतबहादुर कार्की
सदस्यहरु
दलित : कुञ्जनी परियार प्यासी
मधेशी/मुस्लिम
उपत्यका बाहिर : नरसिंह चौधरी
खुला : सुवासचन्द्र झा
आदिवासी जनजाति
उपत्यका बाहिर : शशिकुमारी श्रेष्ठ
खुला : दिलकुमारी राई
महिला
उपत्यका बाहिर : इन्दिरा आचार्य
खुला : मनिका खड्का
खुला
उपत्यका बाहिर : गणेश वली (सुर्खेत)
खुला : कुवेर वली
युवककुमार गौतम
अर्जुन खड्का
अनिल श्रेष्ठ
हरि पंगेनी







प्रतिक्रिया