भोलि (मंगलबार) बैंक तथा वित्तीय संस्थाहरू बन्द रहने भएका छन्। राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरु समेत बन्द रहने निर्णय गरेको हो।
भोलि अन्तर्राष्ट्रिय नारी दिवस परेको छ। त्यही भएर बैंकहरु बन्द हुने भएका हुन्।

प्रतिक्रिया