अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कैलालीमा नदीमा डुबेर बालिकाको मृत्यु

कैलालीमा नदीमा डुबेर बालिकाको मृत्यु


कैलाली – गोदावरी नदीमा डुबेर एक बालिकाको ज्यान गएको छ । गोदावरी नगरपालिकास्थित गोदावरी नदीमा नुहाउने क्रममा डुबेर गोदावरी नगरपालिका-२ की १५ वर्षीया बालिका खेमा खड्काको मृत्यु हो ।कैलालीकाठमाडौं – गोदावरी नदीमा डुबेर एक बालिकाको ज्यान गएको छ । गोदावरी नगरपालिकास्थित गोदावरी नदीमा नुहाउने क्रममा डुबेर गोदावरी नगरपालिका-२ की १५ वर्षीया बालिका खेमा खड्काको मृत्यु हो ।

साथीहरूसँग नुहाउन गएका बेला बालिकाको ज्यान गएको इलाका प्रहरी कार्यालय मालाखेतीले जानकारी दिएको छ । बालिकाको शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।