अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पहाडी क्षेत्रमा चट्याङसहित वर्षाको सम्भावना

पहाडी क्षेत्रमा चट्याङसहित वर्षाको सम्भावना


काठमाडौं – देशमा पश्चिमी न्यून चापीय प्रणालीको न्युन प्रभाव छ । बिहान सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनीका पहाडी भूभागमा आंशिक बदली छ ।

दिउँसो पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन,चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

गण्डकी, बागमती र प्रदेश १ का उच्च हिमालीको भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

राति पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ ।