अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मदन भण्डारी कलेजको अध्यक्षमा महेन्द्रबहादुर पाण्डे

मदन भण्डारी कलेजको अध्यक्षमा महेन्द्रबहादुर पाण्डे


काठमाडौं – मदन भण्डारी मेमोरियल कलेजको वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले महेन्द्र बहादुर पाण्डेको अध्यक्षतामा नयाँ ९ सदस्य सञ्चालक समिति गठन गरेको छ ।

आज गठन भएको संचालक समितिको सदस्यहरुमा चिरञ्जीवी शर्मा , विदुर मैनाली, डा. विमला राई पौडेल, डा. कुन्दन अर्याल, डा. कैलाश भण्डारी, रामशरण प्याकुरेल रहनुभएको छ ।

कलेजको साधारण सभालाई नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले उद्घाटन गर्नुभएको थियो ।