विराटनगर – नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रदेश १ स्तरीय प्रशिक्षणमा सहभागी हुनु भएका छन् । प्रदेश १ को प्रदेश समितिको राजनैतिक–वैचारिक प्रशिक्षण कार्यक्रममा प्रचण्डले प्रशिक्षण दिनु भएको हो ।
विराटननगरमा आयोजित प्रशिक्षण कार्यक्रममा प्रचण्डले समसामयिक राजनीतिक विषयमा कार्यकर्तालाई ब्रिफिङ गर्नुभयो ।







प्रतिक्रिया