काठमाडौं – नेकपा एमालेनिकट नेपाल निजामती कर्मचारी संगठनको अध्यक्षमा लेखनाथ कोइराला निर्वाचित हुनु भएको छ ।
सोमबार सम्पन्न नेपाल निजामती कर्मचारी संगठनको ११ औं राष्ट्रिय अधिवेशनले नयाँ कमिटी निर्वाचित गरेको हो ।
संगठनको उपाध्यक्षमा भवानी दाहाल, रेवन्त गौतम र प्रभास प्रसाद साह निर्वाचित हुनु भएको छ भने महासचिवमा जीवन काफ्ले चयन भएका भएका छन् ।
त्यस्तै उपमहासचिवमा युवाचन्द्र घिमिरे, कृणवहादुर केसी, रामचन्द्र अधिकारी र बिजया सुवेदी चयन हुनुभएका छन् ।
यसैगरी समितिको सचिवमा सुर्यवहादुर कुँवर, पुरुषोत्तम रायमाझपी, बामदेव ओली, देवेन्द्र ढकाल, तेज प्रकाश भण्डारी र बिणु कुमारी अधिकारी चयन भएका छन् भने कार्यालय सचिव पदबहादुर शाही तथा कोषाध्यक्षमा गणेश प्रसाद आचार्य चयन भएका छन् ।
संगठनको नवनिर्वाचित केन्द्रीय समिति र आयोजकहरुका पदाधिकारी तथा सदस्यहरुको विवरण निम्न प्रकार छन् ।







प्रतिक्रिया