काठमाडौं – नेकपा एमालेको संसदीय दलको बैठक सुरु भएको छ ।
बैठक संसद् भवन नयाँबानेश्वर काठमाडौंमा बसेको हो ।
मङ्गलवारको मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो।
सरकारले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर विरुद्धको महाअभियोगको प्रक्रिया छल्नका लागि संसद् अधिवेशन अन्त्य गरेको हुन सक्ने आशङ्काबीच आज बस्न लागेको प्रमुख प्रतिपक्षी दलको बैठकलाई महत्वकासाथ हेरिएको छ ।







प्रतिक्रिया