अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले दैलेखको अध्यक्षमा रविन्द्र शर्मा

एमाले दैलेखको अध्यक्षमा रविन्द्र शर्मा


दैलेख -नेकपा एमाले दैलेखको अध्यक्षमा रविन्द्र शर्मा निर्वाचित हुनुभएको छ ।
हिजोदेखि सुरु मतदानको परिणाम आज साँझ सार्वजनिक भएको हो । शर्माले ४१४ मत ल्याएर विजयी हुनुभएको हो भने उहाँको निकटतम प्रतिवन्दी सूर्यवहादुर शाहीले २६३ मत प्राप्त गर्नुभएको छ । शर्मा यस अघि पनि जिल्ला अध्यक्ष हुनुहुन्थ्यो ।
यसैगरी उपाध्यक्षमा प्रेमबहादुर बुढा,सचिवमा तिलकप्रसाद रिजाल,उपसचिवमा कलावती नेउपाने र गंगाराम दाहाल चयन हुनुभएको छ । पुषमा अधिवेशनका क्रममा नक्कली प्रतिनिधी भेटिएपछि मतदान अनिश्चितकालका लागि स्थगित गरिएको थियो ।