काठमाडौ -नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ।
निगमले पेट्रोल डिजल र मट्टितेलमा प्रतिलिटर पाँच रुपैयाँ मूल्य बढाएको हो। अब बढेको मूल्य अनुसार पेट्रोल प्रतिलिटर १५५ तथा डिजल र मट्टितेलको मूल्य १३८ रुपैयाँ पुगेको छ।
यस्तै हवाई इन्धन आन्तरिकतर्फ १५ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर दुई सय अमेरिकी डलर वृद्धि गरिएको छ।







प्रतिक्रिया