काठमाडौं – प्रहरीले तीन वर्षअघि चोरी गरी फरार रहेका एक अभियुक्तलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सप्तरीको राजबिराज राजबिराज नगरपालिका-६ का श्याम बाबु साह रहेका छन्।
सप्तरी जिल्ला अदालतको २०७६ जेठ १५ गतेको फैसलाले साहलाई १ महिना ४ दिन कैद र ३० हजार रुपैयाँ जरिवाना तोकेको थियो।
उनलाई फैसला कार्यान्वयनका लागि सप्तरी जिल्ला अदालतमा उपस्थित गराइ कैद भुक्तानको लागि कारागार चलान गरिएको छ।
प्रतिक्रिया