अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

होलीमा रमाउँदै वसन्तपुर (फोटो फिचर)

होलीमा रमाउँदै वसन्तपुर (फोटो फिचर)


काठमाडौं – फागुपूर्णिमाका दिन काठमाडौँको बसन्तपुरमा होली खेल्नेहरूको भीड लागेको छ । रङ्गहरूको पर्व होली आज एक अर्कालाई अबिर लगाइदिएर मनाइँदै छ । प्रेम, सद्भाव, भातृत्व र एकताको पर्व होलीको अवसरमा आज काठमाडौंको विभिन्न वसन्तपुर, पाटनलगायत क्षेत्रमा विशेष कार्यक्रम भइरहेको छ । सडकमा पनि होली खेल्न निस्कनेहरू प्रशस्तै छन् ।

वसन्तपुरमा होली खेल्न हजारौँ युवा युवतीहरूको भीड लागेको छ । वसन्तपुर यत्तिखेर होलीमा झपक्कै झुमिरहेको छ ।