लेटाङ– लेटाङ नगरपालिका वडा नम्बर ७ का वडासदस्य एमाले प्रवेश गरेका छन् ।
नेपाली कांग्रेसका क्षेत्रिय प्रतिनिधि समेत रहनुभएका आदिमान लिम्बू कांग्रेस परित्याग गरि नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । उहाँलाई प्रदेश कमिटी सदस्य भूपेन्द्र लावती, जिल्ला कमिटी सदस्य शेरमान तामाङ लगायतले वारङ्गीमा एक कार्यक्रमका बीच नेकपा एमालेमा प्रवेश गराउनुभयो ।






प्रतिक्रिया