अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तीन हजार कार्यकर्तालाई एकै ठाउँमा प्रशिक्षण दिँदै अध्यक्ष ओली

तीन हजार कार्यकर्तालाई एकै ठाउँमा प्रशिक्षण दिँदै अध्यक्ष ओली


काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज एकै ठाउँमा तीन हजार कार्यकर्तालाई प्रशिक्षणमुलक मन्तव्य दिँदै हुनुहुन्छ ।

सम्पर्क समन्वय कमिटीको प्रशिक्षण कार्यक्रमलाई अध्यक्ष ओलीले आज बिहान स्काइ दरवार रामशाहपथमा सम्बोधन गर्ने तय भएको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो ।

स्थानीय तहको चुनाव नजिकिँदै जाँदा एमालेले चुनावी अभियान तीब्र बनाएको छ ।