सुर्खेत -नेकपा माओवादी कर्णाली प्रदेशसभाका सदस्य एवं प्रमुख सचेतक ठम्मर विष्ट आज दलबल सहित एमाले प्रवेश गर्ने हुनुभएको छ ।विष्ट माओवादीका पूर्व पोलिटव्यूरो सदस्य पनि हुनुहुन्छ ।
केही दिन अघि सभामुख राजबहादुर शाहीलाई सााँसद पदबाट राजिनामा बुझाएका विष्टलाई आज एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले स्वागत गर्नुहुने भएको छ । २०७४ सालको निर्वाचनमा सुर्खेत क्षेत्र नं १ प्रदेश निर्वाचन क्षेत्र (क)बाट निर्वाचित हुनुभएको हो । । गुर्भाकोट नगरपालिका घर भएक विष्ट एमाले प्रवेश गर्ने भएपछि सुर्खेतमा माओवादीको जग हल्लिएको नेताहरुले बताएका छन् । विष्टसँगै सयौं कार्यकर्ता आज एमाले प्रवेश गर्ने कार्यक्रम छ ।







प्रतिक्रिया