इलाम – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी वैशाखमा हुने स्थानीय चुनावमा गठबन्धनलाई खुट्टाले कुल्चने बताउनु भएको छ ।
इलाममा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले गठबन्धनलाई एमालेले एउटै खुट्टाले कुल्चने दाबी गर्नुभयो ।
स्थानीय चुनावको नतिजा एमालेको पक्षमा आउने र त्यसपछिका चुनाव पनि एमालेमय हुने उहाँले बताउनु भयो । जनताको बीचमा एमालेलाई कसैले पनि ढाल्न नसक्ने उहाँको भनाइ छ ।






प्रतिक्रिया