अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेकपा एमालेको प‍ोलिटव्युरो बैठक भोलि बस्दै

नेकपा एमालेको प‍ोलिटव्युरो बैठक भोलि बस्दै


काठमाडौं – १०औं महाधिवेशनपछि नेकपा एमाले प‍ोलिटव्युरोको बैठक पहिलोपटक भोलि बस्ने भएको छ ।

बैठकमा स्थानीय तहको निर्वाचनको रणनीतिका बारेमा बृहत् छलफल गर्ने एक नेताले बताउनुभयो ।

बैठकले ९ गते देखि सुरु हुने केन्द्रीय कमिटीका बैठकका एजेन्डा पनि टुंग्याउने ती नेताले जानकारी दिए।

एमालेले स्थानीय चुनावको रणनीति मजबुद बनाउन ७ गते पोलिटव्युरो,९–१० गते केन्द्रीय कमिटी र १३गते स्थायी कमिटी बस्न भएको छ ।