काठमाडौं – ग्लोबल आइएमई बैंकले मुद्दती निक्षेप धितो अनलाइनबाट सुरु गरेको छ ।
बैंकले मुद्दती निक्षेप कर्ताहरूलाई लक्षित गरी मुद्दती निक्षेप धितो अनलाइनबाट सुरु गरेको जनाएको हो।
मुद्दती निक्षेप कर्ताहरूले बैंकको मोबाइल एप “Global Smart Plus” वा वेभ “www.globalonline.gibl.com.np” मार्फत मुद्दती निक्षेपको धितो अनलाइन कर्जा लिन सक्ने बैंकले जनाएकाके छ ।
यसबाट आफ्नो मुद्दती निक्षेपको ९० प्रतिशत वा बढीमा १० लाख रुपैयाँसम्म ऋण लिन सक्ने बैंकले जनाएको छ ।







प्रतिक्रिया