अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लेटाङ घटनाका दोषीलाई कारबाही हुन्छ : प्रधानमन्त्री देउवा

लेटाङ घटनाका दोषीलाई कारबाही हुन्छ : प्रधानमन्त्री देउवा


विराटनगर -प्रधानमन्त्री शेरबहादुर देउवाले लेटाङ घटनाको छानबिन गरी महिला प्रहरी हत्या भएको घटनामा संलग्नलाई कारबाही गरिने प्रतिवद्धता जनाउनुभएको छ । सुन्दरहरैंचा नगरपालिकाको प्रशासनिक भवन शिलान्यास यहाँ आउनु भएका देउवाले दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाउनुभएको हो ।

शिक्षकले एक बालिकालाई यौन हिंसा गरेको आरोपमा हिजो स्थानीय र प्रहरीबीच झडप हुँदा महिला प्रहरी उर्मिला श्रेष्ठको मृत्यु भएको थियो ।