अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पूर्वमन्त्री सिंह र अभिनेत्री करिश्मा मानन्धर आज एमाले प्रवेश गर्दै

पूर्वमन्त्री सिंह र अभिनेत्री करिश्मा मानन्धर आज एमाले प्रवेश गर्दै


काठमाडौं– पूर्वमन्त्री प्रेमबहादुर सिंह र अभिनेत्री करिश्मा मानन्धर आज नेकपा एमाले प्रवेश गर्ने भएका छन् ।

उहाँहरु दुवै जनालाई मंगलबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराउने एमाले निकट स्रोतले बताएको छ ।

समाजवादी जनता पार्टीका अध्यक्ष समेत रहेका सिंहको पार्टी नै एमालेमा समाहित हुन लागेको हो । अभिनेत्री मानन्धर पहिले नयाँ शक्ति पार्टीमा सक्रिय हुनुहुन्थ्यो । उनी पहाँ आफ्नो समूहसहित एमालेमा प्रवेश गर्ने बताइएको छ ।