जनकपुरधाम– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मन्त्री हेरफेरबारे छलफल भइरहेको बताउनुभएको छ ।
मंगलबार जनकपुरमा पत्रकारहरुसँग कुरा गर्दै दाहालले केही मन्त्रालय हेरफेर हुने सम्भावना रहेको बताउनुभयो ।
दाहालले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेताहरुसँग आफ्नो कुराकानी भइरहेको जानकारी प्रधानमन्त्रीले गठबन्धनमा आवद्ध दलहरुलाई जानकारी दिनुभयो ।





प्रतिक्रिया