अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले केन्द्रीय कमिटीको बैठक आज, के छन् एजेन्डा ?

एमाले केन्द्रीय कमिटीको बैठक आज, के छन् एजेन्डा ?


काठमाडौं- नेकपा (एमाले) केन्द्रीय कमिटीको तेस्रो बैठक आज बस्ने भएको छ । बिहान ११ बजे बबरमहलस्थित कार्की ब्याङ्केटमा बैठक बस्दै छ ।

चुनावमा केन्द्रित रहने बैठकमा अध्यक्ष र महासचिवको प्रतिनेदन पेश गर्ने केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो ।

बैठकमा सातै प्रदेशका अध्यक्षहरूको रिपोर्टिङ, चुनावी घोषणापत्र, उमेदवार चयनका मापदण्डलगायत कार्यसूची छन् । रिजालका अनुसार बैठक दुई दिनसम्म चल्नेछ ।