अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

स्थानीय तहको चुनावअघि अर्को केन्द्रीय कमिटी बैठक बस्दैनः अध्यक्ष ओली

स्थानीय तहको चुनावअघि अर्को केन्द्रीय कमिटी बैठक बस्दैनः अध्यक्ष ओली


काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको चुनावअघि अर्को केन्द्रीय कमिटी बैठक नबस्ने बताउनुभएको छ ।

आजदेखि काठमाडौंमा सुरु भएको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जारी बैठकले स्थानीय तहको चुनावबारे रणनीति र कार्यक्रम तय गर्ने बताउनुभयो ।

अध्यक्ष ओलीले चुनाव सफल बनाउन बैठक महत्त्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो ।