काठमाडौं– नेकपा एमालेको केन्द्रीय कमिटी बैठक जारी छ ।
दुई दिनसम्म चल्ने बैठक कार्की ब्याङ्केट बबरमहलमा जारी छ । बैठकमा ११ वटा एजेण्डामा छलफल हुनेछ ।
बैठकको सुरुमा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नुभएको थियो । लगत्तै उहाँले आफ्नो राजनीतिक प्रतिवेदन पेस गर्नुभयो ।
बैठक स्थानीय निर्वाचन, वार्षिक क्यालेन्डर तयारी, स्थापना दिवसलगायतका विषयमा छलफल हुनेछ ।
प्रतिक्रिया