अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले अध्यक्ष ओली उदयपुरमा (तस्वीरहरू)

एमाले अध्यक्ष ओली उदयपुरमा (तस्वीरहरू)


उदयपुर – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली उदयपुरको गाइघाट आइपुग्नु भएको छ ।  

आज दिउँसो उदयपुर आइपुग्नुभएका अध्यक्ष ओलीले गाईघाटमा आयोजित पार्टीको बृहत् चुनावी जनसभालाई सम्बोधन गर्नुभएको छ । सो सभामा उहाँले विभिन्न पार्टीका १ हजार पाँचसय बढी नेता–कार्यकर्तालाई पार्टी प्रवेश गराउनुभएको छ ।

त्यसअघि अध्यक्ष ओलीले मदन भण्डारी आँखा अस्पतालको उद्घाटन गर्नुभएको थियो । उद्घाटन क्रममा उहाँले आँखाको अप्रेशन गरिएका बृद्धबृद्धाको आँखाको पट्टी खोलिदिनुभएको थियो ।