काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज दुई कार्यक्रममा सहभागी हुँदै हुनुहुन्छ ।
सचिवालयका अनुसार अध्यक्ष ओली शनिबार काठमाडौंमा हुने पार्टी निकट मुस्लिम इत्तेहाद संघ र उद्योगी व्यवसायी विशेष जिल्ला कमिटीको कार्यक्रममा भाग लिनुहुनेछ ।

प्रतिक्रिया