अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पाँचखाल नगरका नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष एमालेमै

पाँचखाल नगरका नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष एमालेमै


काभ्रेपलाञ्चोक – नेकपा एकीकृत समाजवादीका पाँचखाल नगर उपाध्यक्ष कृष्ण दनुवार एमालेमै फर्किनुभएको छ।

शनिबार आयोजित एक कार्यक्रममा दनुवार एमालेमा समाहित हुनु भएको हो । उहाँलाई नेकपा एमालेका नेता गोकुलप्रसाद बास्कोटा, कञ्चन अधिकारी लगायतले स्वागत गर्नुभयो ।