अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपाल–चीन विदेशमन्त्रीस्तरीय द्विपक्षीय बैठक सकियो

नेपाल–चीन विदेशमन्त्रीस्तरीय द्विपक्षीय बैठक सकियो


काठमाडौं – सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको नेपाल-चीन विदेशमन्त्रीस्तरीय द्विपक्षीय बैठक सकिएको छ । 

बैठकमा नेपालको नेतृत्व परराष्ट्रमन्त्री डा. नारायण खड्काले गरेका थिए भने चीनको नेतृत्व चिनियाँ विदेशमन्त्री वाङ यीले गरेका थिए । 

बैठमा नेपाल–चीन द्विपक्षीय सम्बन्धका सबै आयामहरुमा छलफल गरिएको थियो ।

चिनियाँ विदेशमन्त्री वाङ नेपालको तीन दिने भ्रमणको सिलसिलामा शुक्रबार काठमाडौं आइपुगेका हुन् ।