अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओली र चीनका विदेशमन्त्री वाङ यी बीच भेटवार्ता जारी

अध्यक्ष ओली र चीनका विदेशमन्त्री वाङ यी बीच भेटवार्ता जारी


काठमाडौं -नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न चिनियाँ विदेशमन्त्री वाङ यीले आज भेट्नु भएको छ । यीले बिहान ११ः१० बजे होटल मेरियटमा अध्यक्ष ओलीसँग भेटवार्ता गर्नुभएको पार्टी स्थायी कमिटी सदस्य एवं विदेश विभाग प्रमुख डा राजन भट्टराईले जानकारी दिनुभयो ।

भेटमा एमालेको तर्फबाट अध्यक्ष ओली सहित बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल,महासचिव शंकर पोखरेल,स्थायी कमिटी सदस्य डा।भट्टराई,पूर्वराजदुत डा।अन्जान शाक्य,एमाले केन्द्रीय सदस्य पेम्बा लामा र विदेश विभागकी सदस्य उषा किरण भण्डारी सहभागी हुनुहुने भट्टराईले जानकारी दिनुभयो ।