रोल्पा – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक्लै निर्वाचनमा जान पनि तयार रहेको बताउनु भएको छ ।
रोल्पामा आज आयोजित कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो । ‘गठबन्धनको बलमा होइन,’ उहाँले भन्नुभयो, ‘आफ्नै पार्टीको तागतमा स्थानीय चुनावमा जाने र जित्ने हो ।’








प्रतिक्रिया