अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेस संस्थापनइतर तरुण-विद्यार्थीको खबरदारी भेला

कांग्रेस संस्थापनइतर तरुण-विद्यार्थीको खबरदारी भेला


काठमाडौं – नेपाली कांग्रेसको संस्थापनइतर तरुण–विद्यार्थीको खबरदारी भेला भइरहेको छ । सोही भेला काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा भइरहेको छ ।

सभापति शेरबहादुर देउवाले तरुण दलको अध्यक्षमा विद्वान गुरुङ र नेविसंघको अध्यक्ष जुदाङ शेर्पालाई नियुक्त गरेपछि संस्थापनइतर समूह असन्तुष्ट बनेको हो । भेलामा चन्द्रबहादुर भण्डारी,  गुरु घिमिरे, रञ्जित कर्णलगायत नेताहरु सहभागी हुनुहुन्छ ।