काठमाडौं औ संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस हुनुभएका तिलप्रसाद श्रेष्ठलाई सर्वसम्मत रूपमा अनुमोदन गरेको छ।
समितिले मंगलबार श्रेष्ठको सुनुवाइ गर्दै उहाँलाई सर्वसम्मत अनुमोदन गर्ने निर्णय गरेको हो।

प्रतिक्रिया