काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा गोलबन्द हुन अपिल गर्नुभएको छ ।
भक्तपुरको सूर्यविनायकमा नेपालकै ठूलो कृषि बजार उदघाटन गर्दै अध्यक्ष ओलीले भन्नुभयो, ‘अब नअल्मलिनुस्, एमालेमा आउनुस्, देश विकासमा सँगसँगै अघि बढौं ।’
अध्यक्ष ओलीले राष्ट्रियता, विकास, समृद्धिलगायतका क्षेत्रमा एमालेको नेतृत्वमा ठूलाठूला परिवर्तन भएको बताउनुभयो ।
अध्यक्ष ओलीले गठबन्धन एक-एक केजीका ढक र एमाले क्विन्टलको ढक भएको उल्लेख गर्नुभयो ।





प्रतिक्रिया