अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले अध्यक्ष केपी शर्मा ओली नेपालगञ्जमा

एमाले अध्यक्ष केपी शर्मा ओली नेपालगञ्जमा


नेपालगञ्ज -काठमाडौका दुईवटा कार्यक्रम भ्याएर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अहिले साँझ नेपालगञ्ज आइपुग्नु भएको छ । साँझ ८.१५ बजे नेपालगञ्ज विमानस्थलमा अवतरण गरेका ओली होटल स्नेहामा बस्नु भएको छ ।
ओलीको सचिवालयका अनुसार भोली जुम्ला र कालिकोटमा जाने कार्यक्रमका लागि अध्यक्ष ओली आजै नेपालगञ्ज पुग्नुभएको हो । भोली विहान १० बजे हेलिकप्टरबाट जुम्लाको सिंजा र कालिकोटका पार्टी प्रवेश र चुनावीसभा सकेर नेपालगञ्ज हुँदै भोली नै अध्यक्ष ओली काठमाडौं फर्कने कार्यक्रम रहेको छ ।