नेपालगञ्ज- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज जुम्ला र कालिकोटमा हुने पार्टी कार्यक्रममा सहभागी हुनु हुने भएको छ ।
बुधबार साँझ नेपालगञ्ज पुग्नुभएका अध्यक्ष ओली आज हेलिकप्टरबाट जुम्लाको सिंजा र कालिकोटका पार्टी प्रवेश र चुनावीसभामा सहभागी हुने कार्यक्रम छ ।
काठमाडौंका दुई कार्यक्रम सकेर उहाँ बुधबार नै नेपालगन्ज जानुभएको थियो ।







प्रतिक्रिया