कालिकोट – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आज कालिकोटको सदरमुकाम मान्ममा आयोजित जनसभामा विभिन्न पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गर्नुहुनेहरूलाई स्वागत गर्नुभएको छ ।
अध्यक्ष ओलीलाई पार्टीका कालिकोट जिल्ला अध्यक्ष कमरेड जसीप्रसाद पाण्डेलगायतका नेतारकार्यकर्ताका साथै ठूलो संख्यामा जनसमुदायले स्वागत गर्नुभएको थियो ।
प्रतिक्रिया