अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपाल उत्पिडित जातिय मुक्ति समाजको अध्यक्षमा मनोहर बी पौडेल

नेपाल उत्पिडित जातिय मुक्ति समाजको अध्यक्षमा मनोहर बी पौडेल


काठमाडौँ – नेकपा एमालेको जनवर्गीय संगठन नेपाल उत्पिडित जातिय मुक्ति समाजको अध्यक्षमा मनोहर बी पौडेल सर्वसम्मत चयन हुनु भएको छ ।

नेपाल उत्पिडित जातिय मुक्ति समाजको छैटौं राष्ट्रिय सम्मेलनबाट पौडेल अध्यक्षमा निर्बिरोध निर्वाचित हुनु भएको हो । उहाँ नेकपा एमाले गण्डकी प्रदेश संगठन कमिटी सचिवालय सदस्य एवं पर्वतको जिल्ला जिल्ला समन्वय समितिका प्रमुख पनि हुन् ।